Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” एक दर्जन कलाकर्मीद्वारा एकसाथ बिमोचन !

प्लस९७७डट नेट (PLUS977.NET) को आयोजनामा शनिबार डिसेम्बर २८ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएकोछ । उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको बिमोचन गरेका हुन । कार्यक्रमको सभापतित्व बाल्टिमोर नेपालीज एसोसियसन,बानाकि निर्वतमान अध्यक्ष तथा समाजसेवी अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि...

Read More
Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” शनिबार बाल्टिमोरमा !

यही शनिबार डिसेम्बर २८ तारिक बेलुका सात बजे गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को विमोचन बाल्टिमोर स्थित पोर्ट्साइड नर्थ मा हुने भएको छ । लामो समयदेखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लोउपस्थिती रहेको बाल्टिमोरमा आफ्नो गीती सङ्रहको बिमोचन गर्न लागेका हुन । PLUS977.NET ले आयोजना गरेको यस कार्यक्रमको सम्योजन लोक गायिक एवम...

Read More
Celebrities Entertainment National News

केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा

चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धाञ्जली दिन आज चलचित्र विकास बोर्डको सभाकक्षमा विशेष श्रद्धाञ्जली सभा गरियो । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवंगत तीन जना कलाकारहरुको योगदानको स्मरण गरियो । दिवंगत चलचित्र विकास बोर्ड अध्यक्ष केशब...

Read More
Celebrities Entertainment Movies Music

IAF मा ब्यापक हेरफेर ! रामप्रसाद खनाल -अधक्ष्य, सुरेस दर्पण पोखरेल – महासचिब

कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन गरिएको छ । अमेरिकामा दर्ता भई हाल संसारका बिभिन्न देशहरूमा आफ्ना शाखाहरू बिस्तार गरी गीत सङ्गीत, कला, साहित्य र लोक संस्कृतिका लागि विगत दश वर्ष देखी कार्यरत, कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum – IAF ) को केन्द्रीय...

Read More
Blog Entertainment

युट्युबमा लोकप्रिय बन्दै शिव शर्मा चञ्चलको परदेशी रुवाउने गीत !

विदाईको दिन आसुले आखा भिजेको पाएथे वर्षो पहिले आमालाई छाडी परदेश आएथे परदेशी हुदा आमाको आसु, पुछ्न नि पाइएन आमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन परदेशीहरुको यस्तै मार्मिक पीडा बोकेको गीत  युट्युबाट लोकप्रिय  भैरहेकोछ ।गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । साता अघि यो गीत गीतकार शर्माले आफनी दिवंगत आमा जमुना कुमारी भट्टराईको...

Read More