Celebrities Entertainment News

बरीस्ठ कलाकार बि यस राणाको असामयिक निधन !

नेपाली चलचित्रका बरीस्ठ कलाकार बि एस थापाको आज असामयिक निधन भएको छ । वहाँ प्रती भावपुर्ण श्रद्धासुमन, वहाको आत्माको चिरशान्तिको कामना गर्दछौ । – plus977.net वरिष्ठ कलाकार वि.एस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या...

Read More
Entertainment Movies

३, ५ र १६ फेब्रुअरीमा क्यालिफोर्नियामा प्रसाद !

नेपालको सफल प्रदर्शनपछी यस बर्षको सफल चलचित्र प्रसाद अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ । यसैबीच आगामी फेब्रुअरी ३ र ५ तारिखमा सान फ्रान्सिस्को बे एरियामा प्रसाद प्रीमियर हुँदैछ । माया आर्ट्स अमेरिकाको आयोजनामा ३ तारिख साझ ५ बजे शेरा थियटर , मिलपिटासमा र ५ तारिखमा साझ ६:३० बजे अल्बेनी ट्विन्स , अल्बेनीमा प्रदर्शन गरिन लागेको आयोजक मध्यका एक सागर श्रेस्ठले जानकारी दिएका छन । उनका अनुसार...

Read More
Entertainment Music

लक्ष्मी खरेलको स्वरमा अशिश्माले मर्काइन कम्मर ! ( भिडियो )

plus977 अमेरिकाको क्यालिफोर्नियामा रहेर नेपाली समाजको हीतमा कृयाशिल ब्यक्तित्व लक्ष्मी खरेल थापाको स्वर रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तीजकै भाखामा तयार पारीएको यो गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन भने नरेन्द्र प्यासीले संगीत भरेका हुन । क्यालिफोर्नियाको बे एरियामानै छायान्कन गरिएको यस गीतको म्युजिक...

Read More
Entertainment Movies

जुन १९ : इष्टबेमा शत्रु गते !

यस बर्ष को सुपरहिट नेपाली फिल्म ” शत्रु गते ” आगामी जुन १९ तारिखमा क्यालिफोर्नियाको अल्बानी स्थित ल्यान्ड्मार्क्स टुइन हलमा प्रदर्शनमा आउने भएको छन। शो को समय साँझ ७:३० बजे राखिएको छ । सान्फ्रान्सिस्कोमा रहेको +977 इभेन्ट्स को आयोजनामा हुन लागेको यस फिल्मको प्रदर्शनमा करीब ४०० नेपालीको सहभागीता हुने अनुमान गरिएको इभेन्ट्स का सदस्य सागर श्रेष्ठले जानकारी गराएकाछन । फिल्म : शत्रुगते...

Read More
Blog Celebrities Entertainment

नयां बर्ष २०७५ मा लन्डनमा धमाका हुंदै !!!

आगामी अप्रिल १३ तारिखमा साँझ ७ बजेदेखि राति साढे १२ बजेसम्म अल्डरसटस्थित प्यालेस भवनमा ‘नेप्लिज न्यू इयर नाइट’ आयोजना गरिएको आयोजक टिमका युवा समाज सेबी हेम गुरुङले जानकारी दिए । कार्यक्रममा नेपाल तथा बेलायतस्थित नेपाली चर्चित कलाकारको प्रस्तुति रहने अर्का आयोजक ग्यान गुरुङ् तथा राजन गुरुङ्ले जानकारी गरायका छन् । नेपाली नयाँ वर्ष २०७५ को अवसरमा आर एण्ड जी इभेन्ट्सले अल्डरसटमा सांगीतिक कार्यक्रम...

Read More