Blog National News

पौराणिक छन्द बिधान” लोकार्पण

आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada(सिमा बिहिन सहयोगी हातहरु )को सहयोगमा आज आशा द्वारा संकलित पाैराणिक किर्ति  ” पौराणिक धन्द बिधान” लोकार्पण सम्म्पन भयो। कार्यक्रममा प्रमुख अतिथी नागार्जुन नगरपालिका प्रमुख हुनुहुन्थ्याे।किर्तिभित्र नेपाली साहित्यमा प्रयाेग हुने छन्दकाे नीति नियमहरूकाे संगालाेहरू छन् । साे अवसरमा केन्द्रले सिक्किम साहित्य परिषदका सचिव...

Read More
News World

२८५६ औ सोनाम ल्होसार कार्यक्रम सानफ्रान्सिस्कोमा, पुजा चन्द र राजु लामापनि आउने!

सागर श्रेष्ठ, सानफ्रन्सिस्को, क्यलिफोर्निया समुदायका सबैजना एकैठाउमा भेला भएर चाडबाड मनाउने, सरल अनी सभ्य रुपमा मिलनसार प्रवृतीको सस्कार र सन्देश दिने तमाङहरु अनुकरणिय समुदायको रुपमा परिचित छ।तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छ, बिशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन। ल्होसार मनाउने समुदायमा ल्हो भन्नाले बर्षहरु जनाउछ सार वा छार...

Read More
National News

रवि लामिछाने सहित तिनै जनाले पाए सफाइ

चितवन जिल्ला अदालतले आत्महत्या दुरूत्साहन मुद्दा खेपेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सहित उक्त मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो।न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ। अदालतले सफाइ दिएपछि पत्रकारहरूसँग लामिछानेले भने, ‘अदालतबाट जुन फैसला भएको छ, न्याय मरेको रहेनछ भन्ने दृष्टान्त देखाएको छ।’ उनले आफूहरूका लागि न्याय माग्ने...

Read More
News World

इराकस्थित अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण !

अमेरिकी सुरक्षा फौज सम्बन्धी सूत्रका अनुसार अमेरिकी एयरबेस रहेको इराकस्थित भूभागमा गएराति भिषण रकेट आक्रमण भएको छ । अल असद बेसमा कम्तिमा १० रकेट प्रहार गरिएको जनाइएको छ । सो घटनामा के कति हताहतिका घटना भए भन्ने बारेमा खुलेको छैन । इरानका कमान्डर कासिम सुलेमानीको शुक्रबार अमेरिकी आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाव उत्पन्न भइरहेको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा...

Read More
Blog National News

मेरो डान्स कप र मेरो भोईस कपको सम्पूर्ण तयारी पुरा

ओहायो । अमेरिकाको ओहायोस्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने दुई रियालिटी शो ” मेरो डान्स कप ” सिजन ४ र ” मेरो भोईस कप ” सिजन २ को सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाका सदस्य रुद्र बानियाले जानकारी गराउनुभएको छ । नेपाली चलचित्र र गीत संगीतका करीब २ दर्जन कलाकर्मिहरुको सहभागिता रहने सो ग्रान्ड एभेन्ट्सकालागि सम्पूर्ण कलाकर्मिहरु ओहायो पुगिसकेका छन । नृत्य र...

Read More