Blog National News

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने नियत !

यस्तो निषेधात्मक प्रयासबाट नेपाली समाजको लोकतन्त्रीकरणमा गम्भीर धक्का लाग्नसक्छ सम्पादकिय – बाह्रखरी सरकार ‘साइबर बुलिङ’ रोक्ने बहानामा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित गर्ने तयारी गर्दैछ । सामाजिक सञ्जालमा कुनै पनि बेला प्रतिबन्ध लगाउनसक्ने कानुनी बाटो बनाउन सरकारले ल्याएको सूचना प्रविधि विधेयक प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले बहुमतका आधारमा पारित गर्नु यसैको उदाहरण हो । समितिमा...

Read More
Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” एक दर्जन कलाकर्मीद्वारा एकसाथ बिमोचन !

प्लस९७७डट नेट (PLUS977.NET) को आयोजनामा शनिबार डिसेम्बर २८ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएकोछ । उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको बिमोचन गरेका हुन । कार्यक्रमको सभापतित्व बाल्टिमोर नेपालीज एसोसियसन,बानाकि निर्वतमान अध्यक्ष तथा समाजसेवी अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि...

Read More
Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” शनिबार बाल्टिमोरमा !

यही शनिबार डिसेम्बर २८ तारिक बेलुका सात बजे गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को विमोचन बाल्टिमोर स्थित पोर्ट्साइड नर्थ मा हुने भएको छ । लामो समयदेखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लोउपस्थिती रहेको बाल्टिमोरमा आफ्नो गीती सङ्रहको बिमोचन गर्न लागेका हुन । PLUS977.NET ले आयोजना गरेको यस कार्यक्रमको सम्योजन लोक गायिक एवम...

Read More
Blog World

खस्किँदो भारतीय अर्थतन्त्र र नेपाल

भारतीय अर्थतन्त्रमा केही समययता समस्या देखिएको छ । केही वर्षदेखि करिब ७ प्रतिशत रहेको आर्थिक वृद्धिदर पछिल्ला तीन त्रैमासिकमा लगातार घटेर हाल ५ प्रतिशतमा सीमित भएको छ । भारतीय अर्थतन्त्रसँग एकदमै जोडिएको नेपाली अर्थतन्त्रमा यसबाट के असर पर्छ भन्ने चासो सर्वत्र छ ।   नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार, स्थिर विनिमय दर र खुला सिमानाका कारण श्रमको निर्वाध आवागमन जस्ता कारणले यो अस्वाभाविक...

Read More
Blog National News

कांग्रेसको नयाँ गन्तव्य

डा. डिला संग्रौला राणा शासनदेखि राजतन्त्र अन्त्यसम्म जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको संवाहक शक्ति हो। करिब ७१ वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राखेर नेपालको राजनीति र सामाजिक अध्ययन पूरा हुन सक्दैन। त्यसैले नेपाली कांग्रेसलाई लोकतन्त्रको पर्याय पनि भनिन्छ। एउटा जीवन्त पार्टीभित्र आफ्नै मूल्य÷मान्यता...

Read More