Blog News World

पीडितविरुद्ध ट्रम्प प्रशासनको प्रहार

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले हालै युद्धमा ‘यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग’ अन्त्य गर्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ । यो अमेरिकाले पनि लामो समयदेखि समर्थन गरेको सराहनीय लक्ष्य हो । तर, यो लक्ष्य हासिल गर्न प्रस्तावले खासै केही गर्न सक्नेछैन र यसमा दोषी अमेरिका भएको छ । सुरक्षा परिषद्को प्रस्ताव नम्बर २४६७ बाट पीडकलाई सजाय गर्नेलगायतका उपाय अपनाएर द्वन्द्वमा यौन हिंसाको...

Read More
Blog National News

किन लुकायो अमेरिकामा रहेको नेपाली दूतावासले आफ्नै देशको क्षेत्रफल ?

अमेरिका स्थित नेपाली दूतावासले आफ्नो वेबसाइटमा नेपालका बारेमा भन्ने शीर्षकमा अंग्रेजी भाषामा राखेको विवरणमा नेपालको क्षेत्रफल करिब १ लाख ४७ हजार वर्ग किमी भनेर राखेकोमा सामाजिक सञ्जालमा आपत्ति जनाएको पाइएको छ ।  नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी हो । तर, वेबसाइटमा १८१ किमी लुकाएको पाइएको छ । यो समाचार तयार पार्दा सम्मपनि वाशिङटनस्थित नेपाली दूतावासले सो विवरण यथावत नै राखेको...

Read More
Blog Entertainment

युट्युबमा लोकप्रिय बन्दै शिव शर्मा चञ्चलको परदेशी रुवाउने गीत !

विदाईको दिन आसुले आखा भिजेको पाएथे वर्षो पहिले आमालाई छाडी परदेश आएथे परदेशी हुदा आमाको आसु, पुछ्न नि पाइएन आमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन परदेशीहरुको यस्तै मार्मिक पीडा बोकेको गीत  युट्युबाट लोकप्रिय  भैरहेकोछ ।गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । साता अघि यो गीत गीतकार शर्माले आफनी दिवंगत आमा जमुना कुमारी भट्टराईको...

Read More
Health National News

डा. केसीको सत्याग्रहलाई सरकारद्वारा बेवास्था !

काठमाडौं । डा. गोविन्द केसीको १६ औँ सत्याग्रहलाई सरकारले पूर्ण वेवास्ता गरेपछि देशभर आन्दोलन सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरुले सरकार विरुद्ध सडक तताई रहेका छन् । आज विवेकशील साझा पार्टीले पनि विरोध प्रदर्शन गरेको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दल महिला संघ लगायतले पनि सरकार विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरु सबैले डा. गोविन्द केसीका पक्षमा...

Read More
Blog National News

बन्ने भयो कुन्बाङ खोला जलविद्युत आयोजना !

काठमाडौं – सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरे । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता २०...

Read More