Tag - Rabina Thapa

News World

जुलाई ३० मा सान फ्रान्सिस्कोमा रबिना थापा !

अमेरिकाका पूर्वी राज्यका मुख्य शहरहरुमा भेटघाट र चुनावी अभियान सम्पन्न  गरी एन आर एनए अमेरिकाको निर्वाचनमा अध्यक्षकी उम्मेदवार रबिना थापा  जुलाई ३० मा सान फ्रान्सिस्को आउँदैछिन । लङ्ग आइल्याण्ड, न्यूयोर्क, न्यू हेम्सार र कनेक्टिकटका नेपाली समुदाय तथा अन्य संघ(संस्थाका प्रतिनिधिहरु संघ भेटघाट लगायत कार्यक्रम सम्पन्न गरी उनी अमेरिकाका पश्चिमी शहरहरुमा आफ्नो चुनाबी अभियान केन्द्रित गर्दैछिन । यसै...

Read More