Music Social

समाजसेवामा रेखाको निरन्तरता,अर्को उदारणिय कार्य

977online

नेपाली गीत संगीतमा रेखा शाह चिनाइरहनु पर्ने नाम होइन । निकै सानो छदै सीमसीमे पानीमा बोलको गीतबाट एकाएक चर्चामा आएकी रेखाले त्यसपछी फेरी पछाडि फर्केर हेर्नुपरेको छैन । गीत संगीतका साथ साथै समाजसेवामा पनि सक्रीय छिन् रेखा ।977online बिनाशकारी भुकम्पका बेला आफ्नो जन्मस्थान धादीङमा पुगेर राहत बितरणमा सक्रीय रहेकी रेखाले विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने तथा कला, साहित्य र सामाजिक गविविधिमा समेत योगदान पु¥याउने उद्देश्य सहित गायिका शाहले ३ वर्ष अघि आफ्नै नाममा रेखा शाह फाउन्डेसन खोलेकी थिइन्।

रेखाले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको जोन एकेडेमी इङ्लिस स्कुलमा एलकेजीदेखि कक्षा १० सम्म अध्ययन गर्दै आएका छात्रछात्राको वार्षिक, मासिक तथा परीक्षा शुल्कसमेत गरी नगद रु १ लाख ३९ हजार प्रदान गरेकी हुन्। उदारणिय कार्यका लागि  रेखालाई साधुवाद ।

Song by Rekha Shah: